सर्वहित बचत तथा ऋण सहकारी संस्था लि.
सदस्यहरुलाई बचत गर्ने बानिको बिकास गरी समुदायमा छरिएर रहेको स सानो पुजीलाई एकिकृत गर्ने र सदस्यहरुमा ऋण प्रबाह गरी स्वरोजगार श्रृजना गर्ने र सदस्यहरुमा स्वाबलम्बनको भावना बिकास गर्ने अभिप्रायले ३१ जना युवाहरुको सक्रियतामा सर्बहित बचत तथा ऋण सहकारी संस्था लि. डिभिजन सहकारी कार्यालय घोराहीमा सहकारी ऐन, २०४८ बमोजिम बिधिबत रुपमा मिति २०६९ माघ २ गते दर्ता (द.नं. ८०५ / २०६९/ २०७० ) भएको हो । रु. ३,१०,००० शेयर पुजीबाट शूरु गरेको यस संस्थाले ग्रामीण क्षेत्रका अवसरबा६ बन्चित दलित, जनजाती तथा अन्य बिपन्न परिवारका सदस्यलाई सेवा प्रदान गर्दै आईरहेको छ । राप्ती गाउपालिका ४ मौरीघाटमा मुख्य कार्यलय रहेको यस संस्थाले राप्ती गा.पा. ८ पत्थरगढवा र शान्तीपुरमा सदस्य सेवा केन्द्रबाट पनि सेवा प्रदान गर्दै आईरहेको छ ।
शेयर लाभांश वितरण सम्बन्धी सुचना
सम्पूर्ण शेयर सदस्यहरूकाे आ.ब २०८०/०८१ काे शेयर लाभांश र संरक्षित पूजी काेष रकम शेयर सदस्यहरूकाे खातामा जम्मा गरिएको व्यहोरा हार्दिक अनुरोध छ ।
सर्बहितको मोबाईल बैन्किङ सेवा
सर्बहितको मोबाईल बैन्किङ सेवा ढुक्का सगँ चलाउनुहोस, यो सुबिधा नलियका सदस्यहरुलाइ यो सेवा लिन प्रोत्साहन गर्नुहोला धन्यवाद ।।।
१२औँ एकाई साधारण सभा पत्थरगढवा सेवा केन्द्रमा सम्मपन्न
सर्बहित बचत तथा ऋण सहकारी संस्था लि. को १२औँ एकाई साधारण सभा पत्थरगढवा सेवा केन्द्रमा सम्मपन्न भएको छ । संस्था का अध्यक्ष श्री जागेन्द्र चौधरी