सर्वहित बचत तथा ऋण सहकारी संस्था लि.
सदस्यहरुलाई बचत गर्ने बानिको बिकास गरी समुदायमा छरिएर रहेको स सानो पुजीलाई एकिकृत गर्ने र सदस्यहरुमा ऋण प्रबाह गरी स्वरोजगार श्रृजना गर्ने र सदस्यहरुमा स्वाबलम्बनको भावना बिकास गर्ने अभिप्रायले ३१ जना युवाहरुको सक्रियतामा सर्बहित बचत तथा ऋण सहकारी संस्था लि. डिभिजन सहकारी कार्यालय घोराहीमा सहकारी ऐन, २०४८ बमोजिम बिधिबत रुपमा मिति २०६९ माघ २ गते दर्ता (द.नं. ८०५ / २०६९/ २०७० ) भएको हो । रु. ३,१०,००० शेयर पुजीबाट शूरु गरेको यस संस्थाले ग्रामीण क्षेत्रका अवसरबा६ बन्चित दलित, जनजाती तथा अन्य बिपन्न परिवारका सदस्यलाई सेवा प्रदान गर्दै आईरहेको छ । राप्ती गाउपालिका ४ मौरीघाटमा मुख्य कार्यलय रहेको यस संस्थाले राप्ती गा.पा. ८ पत्थरगढवा र शान्तीपुरमा सदस्य सेवा केन्द्रबाट पनि सेवा प्रदान गर्दै आईरहेको छ ।
शेयर लाभांश वितरण सम्बन्धी सुचना
सम्पूर्ण शेयर सदस्यहरूकाे आ.ब २०८०/०८१ काे शेयर लाभांश र संरक्षित पूजी काेष रकम शेयर सदस्यहरूकाे खातामा जम्मा गरिएको व्यहोरा हार्दिक अनुरोध छ ।
सर्बहितको मोबाईल बैन्किङ सेवा
सर्बहितको मोबाईल बैन्किङ सेवा ढुक्का सगँ चलाउनुहोस, यो सुबिधा नलियका सदस्यहरुलाइ यो सेवा लिन प्रोत्साहन गर्नुहोला धन्यवाद ।।।