सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. , दाङ

Uncategorized

शेयर लाभांश वितरण सम्बन्धी सुचना

सम्पूर्ण शेयर सदस्यहरूकाे आ.ब २०८०/०८१ काे शेयर लाभांश र संरक्षित पूजी काेष रकम शेयर सदस्यहरूकाे खातामा जम्मा गरिएको व्यहोरा हार्दिक अनुरोध छ ।

१२औँ एकाई साधारण सभा पत्थरगढवा सेवा केन्द्रमा सम्मपन्न

सर्बहित बचत तथा ऋण सहकारी संस्था लि. को १२औँ एकाई साधारण सभा पत्थरगढवा सेवा केन्द्रमा सम्मपन्न भएको छ । संस्था का अध्यक्ष श्री जागेन्द्र चौधरी एवम् राप्ती गाउपालिका ६ नं वडा अध्यक्ष श्री दिपक कुमार चौधरी को प्रमुख आथित्यतामा भएको कार्यक्रममा आर्थिक प्रतिवेदन संस्थाकाे काेषाध्यक्ष खेमा देवी चौधरी र बार्षिक प्रतिवेदन संस्थाका सचिव बालाराम कुमालले …

१२औँ एकाई साधारण सभा पत्थरगढवा सेवा केन्द्रमा सम्मपन्न Read More »

१२औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न

मिति २०८१ कार्तिक १० गतेका दिन सर्बहित बचत तथा ऋण सहकारी संस्था लि. राप्ती गा.पा. ४ मौरीघाटको १२औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जागेन्द्र चौधरी र जिल्ला बचत तथा ऋण सहकारी संघ दाङका अध्यक्ष बिमल अधिकारीको प्रमुख अतिथीमा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्षले आर्थिक प्रतिबेदन र सचिबले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको …

१२औं बार्षिक साधारण सभा कार्यक्रम सम्पन्न Read More »