सर्वहित बचत तथा ऋण सहकारी संस्था लि. , दाङ

०८२–५६०४५८

९८४७८५८४८२

सर्वहित बचत तथा ऋण सहकारी संस्था लि.

राप्ति गा. पा. ४, मैारीघाट दाङ

  • स्वआर्जन तथा कम आयबाट पनि आत्मनिर्भर तथा आत्मबिश्वासका साथ अगाडी बढ्न सकिन्छ भन्ने अवधारणको बिकास गराउदै पुँजिको अभाब भएका दक्ष एवम मेहनती सदस्यहरुको आयआर्जनहुने क्षेत्र पहिल्याई उत्पादनशिलमुलक , आयमुलक,सिपमुलककार्यमा उचित व्याजदरमा ऋण प्रदान गर्ने ।
  • सहकारी शिक्षाको माध्यमबाट शेयर सदस्यहरुलाई बचत गर्न ,ऋणको सही सदुपयोग गर्न ,तथा अन्य बित्तिय कारोवार गर्न सक्षम बनाउने ।
  • सदस्यहरुलाई समय सापेक्ष ,उत्पादनशिलमुलक , आयमुलक, सिपमुलकतालिमहरु प्रदान गर्न ।